QUIZ START
#1. गलगाड (Goitre) के को कमीले लागने रोग हो ?
#2. पानीको घनत्त्व सबै भन्दा बढ़ी कती डिग्रीमा हुन्छ ?
#3. गोबरमा सबै भन्दा बढ़ी कुन ग्यास हुन्छ ?
#4. कुन बिन्दुमा आएर 'Centigrade' र 'Fahrenheit' एउटै बिन्दुमा आएर मिल्छ ?
#5. भौतिक र रसायन दुबै बिधाको नोबल पुरस्कार प्राप्त गर्ने बैज्ञानिक को हून ?
#6. हीरामा कती प्रतिशत कार्बन हुन्छ?
#7. तलको मध्य कुन बिधामा नोबल पुरस्कार दिइएको छैन ?
#8. रेबीज बिरुद्धको खोप अबिस्कार गर्ने बैज्ञानिक को हुन?
#9. बिद्धुतको भोल्टेजलाइ भोल्टेजमा नापिनछ भने बिद्धुतको करेन्टलाइ के मा नापिनछ?
#10. प्रथम अंतरिक्ष यात्री यूरी गागरिन कुन देशका नागरिक हून ?
Finish

