QUIZ START
#1. कार्य र शक्ति (work and energy) को एकाइ के हो ?
#2. आधारातमा सूर्य उदाउने देश कुन हो ?
#3. एउटा स्वस्थ मानिसको शरीरको तापक्रम प्राये कती हुन्छ ?
#4. प्रकाशले एक सेकेन्डमा सरदर कती दुरी पार गर्दछ ?
#5. कुनै मानिसले 50 के.जी. भारी बोकेर एकै ठाउमा बस्छ भने उस्ले कती कार्य गर्यो ?
#6. सर्बब्यापी घोलक ( Universal solvent) के लाइ भनिन्छ ?
#7. मकुराको कती वटा खुट्टा हुन्छ ?
#8. तल मध्य सबै भन्दा हलुको गैस कुन हो ?
#9. बिधुतिया बल्ब कस्ले अबिस्कर गरेको हून?
#10. वायुमा ध्वनिको गति कती हुन्छ ?
Finish